यतिबेला काठमाडाैँको कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीहरू बोराबाट कुहिएको आलु हटाएर सद्दे आलु घाममा सुकाउनमा व्यस्त छन्।
काठमाडाैँ– यतिबेला काठमाडाैँको कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीहरू बोराबाट कुहिएको आलु हटाएर सद्दे आलु घाममा सुकाउनमा व्यस्त छन्।

यही असोज १०/११ गते लगातार परेको वर्षाका कारण सडक अवरुद्ध हुँदा मालवाहक गाडीहरू हप्तादिन सडकमै बस्न पर्ने अवस्था आएपछि छिमेकी देश भारतबाट ल्याइएका तरकारी विशेष गरि अधिकांश आलु बाटौमै कुहिएका हुन्।

यसले गर्दा व्यापारीलाई लाखाैँको घाटा भएको छ। त्यहाँका अधिकांश व्यापारीहरूले लाखाैँ मूल्यबराबरको आलु फ्याक्नु परेको तर सरकारीले केहि राहत नदिएको गुनासो गरिरहेका छन्।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
