पहाडी भूभागमा आंशिक बदली रहेको छ। कोशी र बागमतीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
काठमाडौँ– कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा मनसुनी तथा कर्णाली र सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव रहेको छ।
पूर्वी र मध्यभागमा भारतको बिहार तथा आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले पहाडी भूभागमा आंशिक बदली रहेको छ। कोशी र बागमतीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेश, बागमती र गण्डकीका थोरै तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
राति कोशी, मधेश र बागमतीका थोरै तथा गण्डकीका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
