मणिपाल अस्पतालको तेस्रो तलबाट खसेर बिरामीलाई भेट्न आएकी वृद्धाको मृत्यु भएको छ।
पोखरा– कास्कीको पोखरामा रहेको मणिपाल अस्पतालको तेस्रो तलाबाट खसेर एक वृद्धाको मृत्यु भएको छ।
पोखरा-११ फूलबारीस्थित मणिपाल अस्पतालको तेस्रो तलाबाट खसेर शुक्रबार ६५ वर्षीया धनसरा घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ।
पोखरा-१८ सराङकोटकी घर्ती बिरामी भेट्न अस्पतालमा आएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञान खड्काले घटनाबारे थप अनुसन्धान भइरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
