दशैँ अवधिमा बन्द रहेका मन्त्रालयका ढोका खुले पनि मन्त्रालयहरूका शाखा तथा महाशाखाका कार्यकक्षमा कर्मचारीको उपस्थिति न्यून छ।
काठमाडौँ– दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थान लगायतका कार्यालय खुलेका छन्। तर देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भने सुनसान जस्तै छ। फूलपातीका दिनदेखि द्वादशीसम्म बन्द रहेका मन्त्रालयका ढोका खुले पनि सबै मन्त्रालयका शाखा या महाशाखाका कार्यकक्षमा कर्मचारीको उपस्थिति न्यून छ। टाढा घर भएका कर्मचारी काठमाडौँ नआइपुगेकाले मन्त्रालय सुनसान रहेको कर्मचारीहरूले बताउँछन्। दशैँमा गाउँ गएकाहरू फर्कन थालेसँगै शहर बजार र सडकमा भने भिडभाड बढेको छ।











Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
