शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
काठमाडौँ– सुनको मूल्य हालसम्मकै उच्च भएको छ। बिहीबार तोलामा १ लाख ६२ हजार ४०० रुपैयाँ रहेको सुन एकै दिन २ हजार रुपैयाँले बढेको हो।
शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १ हजार ९८० रुपैयाँ तोकिएको छ। बिहीबार १ हजार ९५० रुपैयाँ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
