इरानले सिनवारको हत्याको दोष इजरायललाई लगाइएको छ। इजरायलले भने हालसम्म घटनाको जिम्मेवारी लिएको छैन।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले नेता याह्या सिनवारको मृत्यु भए पनि हमास जीवित रहेको बताएका छन्।
सिनवारको मृत्यु पीडादायी भएता पनि सिनवारको शहादतसँगै हमासको अन्त्य नहुने खामेनीको भनाइ छ। “सिनवार प्रतिरोध र संघर्षको चम्किलो व्यक्तित्व हुन्,जो क्रूर र आक्रामक शत्रु विरुद्ध अटुट दृढ संकल्पका साथ उभिन्थे,” उनले विज्ञप्ति जारी गर्दै उनले भने।
सन् २०२३ अक्टोबर–७ को आक्रमणको मुख्य नाइकेको रूपमा चित्रित गर्दै सिनवारको मृत्युले युद्ध भड्किएको भए पनि निरन्तर अघि बढ्ने खामेनीको भनाइ छ।
लामो समयदेखि छायामा रहेका सिनवारले गत जुलाईमा नेता इस्माइल हानियाहको हत्यापछि हमासको प्रमुखको पदभार ग्रहण गरेका थिए।
इरानले सिनवारको हत्याको दोष इजरायललाई लगाइएको छ। यद्दपी इजरायलले भने हालसम्म घटनाको जिम्मेवारी लिएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
