बिहीबार राति सशस्त्र प्रहरी बल एकडारा चेकपोस्टबाट खटिएको गस्ती टोलीले चार वटा पोकामा प्याक गरिएको ६०.८ किलो गाँजा बरामद गरेको छ।
महोत्तरी– महोत्तरीको एकडारा गाउँपालिका-३ भटौलियामा सशस्त्र प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।
बिहीबार राति सशस्त्र प्रहरी बल एकडारा चेकपोस्टबाट खटिएको गस्ती टोलीले चार वटा पोकामा प्याक गरिएको ६०.८ किलो गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरीको टोलीलाई देखेपछि गाँजा भारततर्फ लैजाँदै गरेका चार जना भागेका थिए। उनीहरूको खोजी भइरहेको सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीले जानकारी दिए ।
बरामद गरिएको गाँजा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको अधिकारीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
