जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ। जिपमा पाँच जना सवार थिए। अन्य तीन जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।
दाङ– सल्यानको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
शनिबार बिहान भएको दुर्घटनामा दंगीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ। जिपमा पाँच जना सवार थिए। अन्य तीन जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
