राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा उल्लेख गरिएका आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको पूर्ण कार्यान्वयनका लागि सबै पक्ष र निकायले अग्रसरता लिनुपर्ने बताएकी छन्।
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकारको मर्म तथा भावना आत्मसात् गर्न सबैसँग आग्रह गरेकी छन्।
संविधानमा उल्लेख गरिएका आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको पूर्ण कार्यान्वयनका लागि सबै पक्ष र निकायले अग्रसरता लिनुपर्ने उनको भनाइ छ।
७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानले सुनिश्चित गरेका मौलिक अधिकार मानव अधिकारका व्यापकतम् अवधारणामा आधारित रहेको बताएकी छन्।
“मानव अधिकारका आधारभूत मूल्य र मान्यता विश्वव्यापी हुन्छन् भन्ने अवधारणालाई यसको विश्वव्यापी घोषणापत्रले स्थापित गरेको छ”, उनले सन्देशमा भनेकी छन्, न्यायपूर्ण, स्वतन्त्र र स्वस्थ प्रतिस्पर्धामा आधारित सामाजिक प्रणालीभित्र मात्र हरेक व्यक्तिले आफ्ना लागि अवसर र उन्नतिको बाटो तय गर्न सक्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
