मंगलबार प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँ रहेको सुन एकैदिन २ हजार २०० रुपैयाँले बढेको छ।
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँ तोकेको छ ।
अघिल्लो दिनभन्दा सुन प्रतितोला २ हजार २०० रुपैयाँले बढेको हो। मंगलबार १ लाख ६८ हजार ५०० रुपैयाँ रहेको थियो।
यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला २ हजार १२० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार २ हजार १०५ रुपैयाँ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
