नेकपा एमालेले समानुपातिकतर्फको सांसदको अन्तिम सूची टुंग्याएर निर्वाचन आयोगमा पेस गर्ने तयारी गरेको छ।
काठमाडौँ– नेकपा एमाले समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाएको छ। शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फका सांसदको अन्तिम सूची टुंगो लगाएको हो।
निर्वाचन आयोगले बुधबार दलहरूलाई समानुपातिकतर्फको अन्तिम सूची बुझाउनका लागि शनिबारसम्मको समयसीमा दिएको थियो।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा एमालेले समानुपातिकतर्फ २८ लाखभन्दा बढी मत प्राप्त गरेर पहिलो पार्टी बनेको थियो। जसअनुसार आयोगले एमालेलेलाई समानुपातिकतर्फ ३४ सिट निर्धारण गरेको थियो।
प्रतिनिधिसभामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनेगरी एमालेले सूची टुङ्ग्याएर आयोगमा बुझाउन लागेको हो। एमालेले तयार पारेको सूचीमा एकनाथ ढकालदेखि देवी भट्टचनसम्म समेटिएका छन्।
आदिवासी जनजाति
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
नैनकला थापामगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
ईश्वरी घर्ती
रणकुमारी बलम्पाकी
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
खस-आर्य
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही
मेनकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
बिजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दिपा शर्मा
सुनिता बराल
थारू
आश्माकुमारी चौधरी
शान्ती चौधरी
दलित
ईश्वरबहादुर रिजाल
प्रभु हजारा पासवान
चन्द्रबहादुर विश्वकर्मा
रुक्मणी राना बराइली
हर्कमाया विश्वकर्मा
मधेशी
गंगाप्रसाद यादव
अमृतलाल राजवंशी (अल्पसंख्यक)
बिना देवी
अमृतादेवी अग्रहरी
प्रतीक्षा तिवारी
मुस्लिम
सराज अमहत फारुकी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
