सम्मेलनमा १९६ देशका प्रतिनिधिले आदिवासी जनता र स्थानीय समुदायसँग सम्बन्धित विषयका लागि समर्पित सहायक निकाय स्थापना गर्न सहमति जनाएका हुन्।
कोलम्बियामा भएको संयुक्त राष्ट्रसंघको जैविक विविधता सम्मेलनले आदिवासी जनताको हितका लागि एउटा स्थायी निकाय स्थापना गर्न सहमति जनाएको छ।
१९६ देशका प्रतिनिधिले आदिवासी जनता र स्थानीय समुदायसँग सम्बन्धित विषयका लागि समर्पित सहायक निकाय स्थापना गर्न सहमति जनाएका हुन्।
यो जैविक विविधतासम्बन्धी संयुक्त राष्ट्रसंघको सम्मेलनको १६औँ पक्ष सम्मेलन (कोप१६) को पहिलो ठूलो सफलता थियो। करिब दुई हप्ताअघि शुरू भएको सम्मेलन प्रकृति संरक्षणका योजनाका लागि कोष जुटाउने तरिकामा प्रतिनिधिबीच मतभेद भएपछि शुक्रबार अतिरिक्त समयसम्म चलेको थियो।
“यो वातावरणसम्बन्धी बहुपक्षीय सम्झौताको इतिहासमा एक अभूतपूर्व क्षण हो,” चिलीकी आदिवासी प्रतिनिधि कमिला रोमेरोले भनिन्, “पक्षहरूले हाम्रो पूर्ण र प्रभावकारी सहभागिता, हाम्रो ज्ञान र नवप्रवर्तन, प्रविधि र परम्परागत अभ्यासको निरन्तर आवश्यकतालाई मान्यता दिएका छन् ।”
प्रतिनिधिहरूले नयाँ सहायक निकायमा अफ्रिकी मूलका समुदायको विशिष्ट भूमिकामा पनि सहमति जनाएका छन्। यद्यपि केही विवरण अझै टुंगो लगाउन बाँकी रहेको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
