अर्घाखाँचीको जयठाटी बस दुर्घटनामा एक जनाको घटनास्थलमै र घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
अर्घाखाँची– अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको संख्या दुई पुगेको छ भने १८ जना घाइते भएका छन्।
वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा ‘ब्रेक फेल’ भई अनियन्त्रित भएको ना ३ ख २४७१ नम्बरको बसले सोमबार साँझ ५ बजेतिर देउसीभैलो खेलिरहेकाहरूलाई ठक्कर दिएको थियो।
एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो। अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
