ग्राउन्ड प्रेरी क्रिकेट रंगशाला टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा २६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो।
काठमाडौँ– आईसीसी विश्वकप लिग२ अन्तर्गत नेपाल र स्कटल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएको छ।
अमेरिकाको डाल्लासस्थित ग्राउन्ड प्रेरी क्रिकेट रंगशाला टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा २६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो। यससँगै दुवै टोलीले १-१ अंक बाँडेका छन्।
नेपालका अनिल शाह १० रनमा आउट भए। नेपाल १२ खेलमा २ मा जित र ८ मा हारसहित ६ अंकका साथ सातौँ स्थानमा छ। नेपालाका २ खेल रद्द भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
