नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुन प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँ तोकेको छ।
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुन प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँ तोकेको छ।
तिहार बिदाअघि कात्तिक १५ गते छापावाल सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै चाँदीको मूल्य प्रतितोला २१ रुपैयाँले घटेको छ।
महासंघले एक तोला चाँदीको मूल्य २ हजार ३० रुपैयाँ तोकेको छ। यसअघि चाँदी प्रतितोला २ हजार ९० रुपैयाँमा कारोबार भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
