छठ पूजाका लागि कमलपोखरी झिलिमिली बत्ती राखेर सजाइएको छ।
तराईवासी हिन्दूहरूको ठूलो र पवित्र पर्व छठ पूजाको तयारी काठमाडौँमा अन्तिम चरणमा पुगेको छ। कडा धार्मिक नियम, आस्था र विश्वाससाथ मनाइने चार दिवसीय यो पर्व मंगलबारबाट शुरू भएको छ। हिन्दू धार्मिक मान्यताको आधारमा यो पर्व वर्षमा दुई पटक कात्तिक र चैत्रमा निष्ठापूर्वक मनाइन्छ। कात्तिक शुक्ल चतुर्दशीका दिन शुरू हुने सूर्य उपासनाको यस चाडलाई तराई तथा मिथिलाञ्चल क्षेत्रमा महापर्व पनि भनिन्छ। काठमाडौँ उपत्यकामा बासिरहेका तराई तथा मिथिलाञ्चल क्षेत्र मानिसहरूका लागि भने पाशुपत क्षेत्रको गौरीघाट, कमलपोखरी, र कुपण्डोलस्थित बागमती नदी किनारालाई झिलिमिली बत्तीले सजाइ छठघाट निर्माण गरिएको छ। हेर्नहोस् छठ पर्वका लागि सजाइएको कमलपोखरीका तस्वीरहरू:












Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
