नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँ तोकिएको छ।
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँ थियो। कात्तिक १५ गते सुन हालसम्मकै बढी प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ३० रुपैयाँ रहेको चाँदी बुधबार २ हजार १५ रुपैयाँ रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
