मृतकको सनाखत हुन नसकेको र घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सत्रकिलोमा बस र इलेक्ट्रिक हायस ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान भएको दुर्घटनामा अन्य तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको हायस र नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बस बिहान तीन बजे ठोक्किएका थिए। मृतकको सनाखत हुन नसकेको र घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
