शुक्रबार प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख ६६ हजार कायम भएको छ।
काठमाडौँ– नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो।
शुक्रबार प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख ६६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको छ। शुक्रबार १ हजार ९८० रुपैयाँ रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
