हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना ललितपुर महानगरपालिकाले भत्काएको छ।
काठमाडौँ– ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना भत्काएको छ। हरिहरभवनस्थित विकास बोर्डको अनधिकृत संरचना आइतबार डोजर र नगर प्रहरी प्रयोग गरेर भत्काएको हो।
सात दिने सूचना निकालेर ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको कारण डोजर चलाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए।
“यहाँ मापदण्ड विपरीत संरचना बनाइएको थियो। सहकारीले जनताको बाटो बढी मिचेर संरचना बनाएको छ। जनताको बाटो जनताले नै प्रयोग गर्न पाउनुपर्छ भन्ने हो,” उनले भने, “मुद्दा परेपछि संरचना भत्काउन अदालतले ललितपुर महानगरपालिकालाई निर्देशन दिएसँगै महानगरको निर्देशनमा भत्काएका हौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
