उनी डेंगी संक्रमणबाट पीडित थिइन्। तर पनि उनको मृत्युको कारण अझै खुलेको छैन। परिवारले भने हृदयघातका कारण निधन भएको अनुमान गरेको छ।
काठमाडौँ– गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ। स्वास्थ्यमा समस्या आएपछि बुधबार राति उपचारका लागि उनलाई काठमाडाैँस्थित ग्राण्डी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका हुन्।
उनी डेंगी संक्रमणबाट पीडित थिइन्। तर पनि उनको मृत्युको कारण अझै खुलेको छैन। परिवारले भने हृदयघातका कारण निधन भएको अनुमान गरेको छ। उनको शव अस्पतालमै राखिएको तथा उनका छोरा अमेरिकाबाट आएपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
म्याग्दी घर भएकी उनी नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
