मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ स्थित सिराडको खोलामा दुर्घटना भएको हो।
बैतडी– दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ स्थित सिराडको खोलामा दुर्घटना भएको हो।
दुर्घटनास्थलमा ६ जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए। जात्रा हेरेर फर्किएकाहरू सवार जिप दुर्घटना भएको हो।
घाइते सबैको अवस्था गम्भीर रहेको र मृतकको सनाखत हुन बाँकी रहेको उनले बताए। घाइतेहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको छ।
दुर्घटनाको कारण र जिपमा कतिजना सवार थिए खुल्न सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
