प्यालेस्टिइनमाथि इजरायलबाट भइरहेको आक्रमण रोक्न माग गर्दै नागरिक समाज, राजनीतिक पार्टीका भ्रातृ संगठन तथा अभियन्ताले संयुक्त रूपमा काठमाडौँमा जनप्रदर्शन गरेका छन्।
काठमाडौँ– इजरायलले प्यालेस्टाइनमा गरेको आक्रमणविरुद्ध शनिबार काठमाडौँको माइतीघर मण्डलमा नागरिक समाज, विभिन्न राजनीतिक पार्टीका भ्रातृ संगठन तथा अभियन्ताले संयुक्त रूपमा जनप्रदर्शन गरेका छन्। इजरायलद्वारा प्यालेस्टाइन र गाजा क्षेत्रमा गरिएको आक्रमण रोक्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। जनप्रदर्शनका क्रममा उनीहरूले ‘प्यालेस्टाइनमा नरसंहार बन्द गर’, ‘युद्धविराम तुरुन्त घोषणा गर’, ‘युद्धका व्यापारी मुर्दावाद‘, ‘इजरायललाई हतियार दिन बन्द गर’, ‘शक्ति भयो भन्दैमा प्यालेस्टाइन निल्न पाइँदैन’, ‘प्यालेस्टाइन र इजरायलबीचको युद्ध बन्द गर’, ‘मनमा थोरै मानवता बोक युद्ध, अपराध तुरुन्त रोक’, ‘फ्री प्यालेस्टाइन’को नारा लगाएका थिए। हेर्नुहोस् तस्वीरहरू :











Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
