शुक्रबार तोलाको १ लाख ६५ हजार ५०० रुपैयाँ रहेको सुन छापावाला सुन आइतबार १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको हो।
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य १ हजार ७०० रुपैयाँले वृद्धि भएको छ।
शुक्रबार तोलाको १ लाख ६५ हजार ५०० रुपैयाँ रहेको सुन छापावाला सुन आइतबार १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको हो।
सुनचाँदी व्यवसायी महासंघ नेपालका अनुसार चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ९६० रुपैयाँ निर्धारण भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
