नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँ तोकिएको छ।
काठमाडौँ– नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ। सोमबार तोलामा १५ हजार ९०० रुपैयाँ घटेको सुन फेरि २ हजार ६०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँ तोकिएको छ। सोमबार १ लाख ५१ हजार ३ सय रुपैयाँ थियो ।
कात्तिक १५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।
चाँदी मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १ हजार ८२० कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन १ हजार ८४५ रुपैयाँ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
