जनकपुरले टस जित्यो, पहिले बलिङ गर्ने

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तान अनिल शाहले जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन्।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तान अनिल शाहले जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन्।

यससँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्दै छ।