टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर १९ ओभरमा १२७ रनमा अलआउट भयो।
काठमाडौँ– नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा विराटनगर किंग्स्ले जनकपुर बोल्ड्सलाई १२८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर १९ ओभरमा १२७ रनमा अलआउट भयो।
विराटनगरका ओपनर ओपनर मार्टिन गप्टिलले ४३ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाए। उनले ३६ बलमा अर्धशतक पूरा गरेका थिए। उनले अकिब इल्यासले १८ बलमा १५ रन जोडे।
जनकपुरका ललित राजवंशीले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिए। किशोर महतो र हर्ष ठाकरले समान २–२ विकेट लिए। बेन माइक र मोहम्मद मोहसिनका नाममा १–१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
