कानूनले साइबर खतरा पत्ता लगाउन, प्रतिरोध गर्न तथा कृत्रिम बुद्धिमत्ता र उन्नत डाटा विश्लेषण गर्न सघाउने अपेक्षा गरिएको छ।
युरोपेली संघ (ईयू) काउन्सिलले सदस्य राष्ट्रबीच बलियो साइबर ऐक्यबद्धता प्रवर्द्धन गर्ने उद्देश्यले दुईवटा नयाँ कानून पारित गरेको छ।
नयाँ नियममा राष्ट्रिय र सीमापार साइबर केन्द्र मिलेर साइबर सुरक्षा चेतावनी प्रणाली स्थापना गर्ने प्रावधान पनि राखिएको छ।
कानूनले साइबर खतरा पत्ता लगाउन, प्रतिरोध गर्न तथा कृत्रिम बुद्धिमत्ता र उन्नत डाटा विश्लेषण गर्न सघाउने अपेक्षा गरिएको छ। स्वास्थ्य सेवा, यातायात र ऊर्जा जस्ता महत्त्वपूर्ण क्षेत्रमा परीक्षण क्षमतालाई पनि समर्थन गर्छ।
कानून निजी क्षेत्रबाट घटना प्रतिक्रिया सेवा प्रदान गदै साइबर घटनामा ईयू सदस्य राज्य वा संस्थाको अनुरोधमा प्रयोग गर्न सकिन्छ।
यसबाहेक, आपत्कालीन प्रतिक्रिया प्रणालीको प्रभावकारिता मूल्यांकन गर्न घटना समीक्षा संयन्त्र स्थापना गरिनेछ।
कानून आगामी हप्तामा ईयूको आधिकारिक जर्नलमा प्रकाशित हुनेछ भने प्रकाशनको २० दिन पछि लागू हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
