दिउँसो कोशी, गण्डकी, बागमती र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशीको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।
काठमाडौँ– देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण कोशी र बागमतीका पहाडी भूभागमा आंशिक बदली रहेको छ।
तराईका अधिकांश तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा पनि कुहिरो लागेको छ।
दिउँसो कोशी, गण्डकी, बागमती र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशीको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।
यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
