चर्चित गायिका रचना रिमालको स्वरमा रहेको गीत प्रीति कार्की युटयुब च्यानलमा सार्वजनिक भएको हो।
काठमाडौँ– प्रीति कार्कीको शब्द रचनामा रहेको फूलको चोट बोलको गीत सार्वजनिक भएको छ। चर्चित गायिका रचना रिमालको स्वरमा रहेको गीत प्रीति कार्की युट्युब च्यानलमा सार्वजनिक भएको हो।
गीतमा राजेन्द्र बजगाँइको संगीत रहेको छ। सार्वजनिक गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन्।
माइकलले गीतको मर्म अनुसार भिडियोलाई मर्मस्पर्शी बनाएका छन्। सुधीर श्रेष्ठ, आश्मा गिरी र प्रीति कार्कीले भिडियोमा अभिनय गरेका छन्।
शीलन लम्सालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ। पेशाले वकालत क्षेत्रमा आबद्ध कार्कीले गीत, संगीत र कला क्षेत्रका साथै साहित्य क्षेत्रमा पनि कलम चलाउँदै आएकी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
