धनुषा-४ मा एमालेका रघुवीर महासेठ ८० मतले अगाडि

धनुषा-४ मा नेकपा एमालेका रघुवीर महासेठ ८० मतले महेन्द्र यादवभन्दा अगाडि छन्।

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा-४ को मतगणना जारी छ।

ताजा मतपरिणामअनुसार नेकपा एमालेका रघुवीर महासेठ ८० मतले अगाडि छन्।

महासेठले ८ हजार ७२७ मतसहित अग्रता लिँदा रूख चुनाव चिह्न रहेका महेन्द्र यादव ८ हजार ६४७ मत ल्याएका छन्।