कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई हराउदै धनुषा क्षेत्र नम्बर ४ बाट एमालेका रघुवीर महासेठ विजयी भएका छन्।
काठमाडौँ– धनुषा क्षेत्र नम्बर ४ मा एमालेका रघुवीर महासेठ विजयी भएका छन्।
उनले कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई पराजित गरे। मंगलबार बिहान सकिएको मतगणनामा १२४ मतान्तरले महासेठ विजयी भएका हुन्।
महासेठले ३२ हजार २३६ र यादवले ३२ हजार ११२ मत प्रााप्त गरे। २०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
