त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो।
काठमाडौँ– कप्तान रोहितकुमार पौडेल र साद विन जफरको अर्धशतकमा नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो। लुम्बिनी लायन्सका लागि रोहितले ५७ बलमा ५ छक्का र ६ चौकाको मद्दतमा ८९ रन बनाए। जफरले ३५ बलमा १ छक्का र ४ चौकाको मद्दतमा ५२ रनको योगदान दिए।
चितवनका रिजन ढकालले ३ तथा कुशल मल्ल र रञ्जित कुमारले समान १–१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
