आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा बुधबार घोषणा गर्ने जनाएको छ।
काठमाडौं– निर्वाचन आयोगले बुधबार मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को अन्तिम नतिजा घोषणा गर्ने भएको छ।
आयोगले १:३० बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गरेर नतिजा घोषणा गर्न लागिएको जनाएको छ।
आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकतर्फको समेत नतिजा बुधबार घोषणा हुने छ।
अन्तिम नतिजा घोषणापछि आयोगले निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
