कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा १०१ रन मात्र बताउन सक्यो।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको सामान्य लक्ष्य दिएको छ।
सोमबार बिहान भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको हो।
कर्णालीका लागि जीशन मक्सुदले सर्वाधिक ३० रन जोडे। उनले ३५ बलमा ४ चौका प्रहार गरे।
विलियम बासिस्टोले १६ रन, चाडविक वाल्टन र सोमपाल कामीले ११-११ रन र बाबर हायतले १३ रन बताए।
सुदूरपश्चिमका हरमित सिंहले ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरी र स्कट कुगेलेइनले समान २-२ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
