नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार १ लाख ५० हजार ७०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १ हजार ८३५ रुपैयाँ रहेको चाँदी आज १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
