यस अवधिमा सबैभन्दा बढी मोटरसाइकल र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएको छ। तीव्र गतिमा लापरबाहीपूर्वक मोटरसाइकल चलाउँदा मानवीय क्षति धेरै भएको छ।
झापा– कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन्।
चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा प्रदेशभर तीन हजार ४९८ वटा सवारी दुर्घटना भएका इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ।
सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएका उक्त कार्यालयका सूचना अधिकारी रामेश्वर ट्वाटीले बताए।
“पूर्वपश्चिम राजमार्गमा एशियन हाइवेको स्तरोन्नति कार्य भइरहेको अवस्थामा जेब्रा क्रसिङ र सवारी संकेत अभावमा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ,” उनले भने, “तीव्र गतिमा लापरबाहीपूर्वक मोटरसाइकल चलाउँदा मानवीय क्षति धेरै भएको छ।”
सवारी दुर्घटनामा परी सो अवधिमा १९१ जनाको मृत्यु भएको छ। ३२७ जना गम्भीर घाइते भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
