भारतीय राष्ट्रिय कराँते संघको आयोजनामा भएको प्रतियोगितामा बांग्लादेश, श्रीलंकालगायत भारतका विभिन्न क्षेत्रबाट १०० भन्दा बढी खेलाडी सहभागी छन्।
काठमाडौँ– भारतको महाराष्ट्रमा जारी अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ। उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो।
१० वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्धार्थ रानाले स्वर्णपदक जितेका हुन्। भारतीय राष्ट्रिय कराँते संघको आयोजनामा भएको प्रतियोगितामा बांग्लादेश, श्रीलंकालगायत भारतका विभिन्न क्षेत्रबाट १०० भन्दा बढी खेलाडी सहभागी छन्।
प्रतियोगिताअन्तर्गत आइतबार र सोमबार विभिन्न उमेर र तौल समूहका फाइनल खेल हुनेछन्। प्रतियोगितामा नेपालबाट महिला तथा पुरुष गरी १८ जना खेलाडी सहभागी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
