बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोस्टमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरलाई मंगलबार राति तीव्र गतिमा रहेको बसले थिचेको थियो।
बरहथवा– सर्लाहीमा बसले किच्दा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको छ।
बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोस्टमा कार्यरत तुलाधरलाई मंगलबार राति तीव्र गतिमा रहेको बागमती प्रदेश०१–००६ख २००४ नम्बरको बसले थिचेको थियो।
बसले थिचेर गम्भीर घाइते भएका उनको उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए।
प्रहरीले बस चालकसहित तीन जनालाई पक्राउ गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
