तराई मधेशमा विगत दुई–तीन दिनदेखि शीतलहर र चिसो हावा चल्न थालेपछि चिसोले जनजीवन प्रभावित बनेको छ।
जलेश्वर– विगत तीन दिनदेखि एक्कासि जाडो बढेपछि जिल्लाका पाँच वटा पालिकाले आफ्नो नगरभित्रका विद्यालय बन्द गरेका छन्।
सदरमुकाम रहेको जलेश्वर र मनरासिस्वा नगरपालिका तथा पिपरा, सोनमा र एकडारा गाउँपालिकाले जाडोका कारण पठनपाठन सञ्चालन गर्न असहज भएको भन्दै बुधबारदेखि लागू हुनेगरी एक साताका लागि नगरभित्रका विद्यालय बन्द गरेका हुन्।
जलेश्वर, मनरासिस्वा, सोनमा र पिपरा गाउँपालिकाले बुधबारदेखि पुस २९ र एकडारा गाउँपालिकाले माघ १ सम्म विद्यालय बन्द गरेको विज्ञप्तिमार्फत जनाएका छन्।
बालबालिका अत्यधिक जाडोका कारण प्रभावित हुन थालेपछि १० नगरपालिका र पाँच गाउँपालिका रहेका महोत्तरीका पाँच वटा पालिकाले बर्खे बिदाबाट कट्टा हुनेगरी जाडो बिदा दिँदै नगरभित्रका विद्यालयमा पठनपाठन बन्द भएको जनाएका छन्।
तराई मधेशमा विगत दुई–तीन दिनदेखि शीतलहर र चिसो हावा चल्न थालेपछि चिसोले जनजीवन प्रभावित बनेको छ। जाडोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
