आगलागीबाट आक्रान्त बनेको लस एन्जलस र वरपरका क्षेत्रमा क्यालिफोर्नियाको नेसनल गार्डका सैनिक परिचालन गर्ने तयारी भइरहेको अधिकारीले बताएका छन्।
क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ।
आगलागीबाट आक्रान्त बनेको लस एन्जलस र वरपरका क्षेत्रमा क्यालिफोर्नियाको नेसनल गार्डका सैनिक परिचालन गर्ने तयारी भइरहेको अधिकारीले बताएका छन्।
आगो निभाउने अभियान रातभर जारी रहेको अग्निनियन्त्रकले जनाएका छन्। आगो निभाउनका लागि पानी छर्किने हेलिकोप्टरका पाइलटले बिहीबार हावाको सुस्तताले आगो निभाउने अभियानलाई साथ दिएको बताएका छन्। यद्यपि, नयाँ डढेलो निस्कने क्रम जारी रहेको छ ।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले हजारौँको संख्यामा सेनाका सदस्य र सरकारी कर्मचारी तैनाथ गरिएको बताए। “हामीले आगामी दिनमा समुदायको सुरक्षाका लागि नेसनल गार्ड सेवाका सदस्यसहित सबै तैनाथ गर्दैछौँ। यसले शहरमा हुनसक्ने सम्भावित लुटपाटका घटनालाई नियन्त्रण गर्न सकिनेछ,” उनले भने।
सबैभन्दा ठूलो डढेलो प्यासिफिक पालिसाडेस आसपासको करिब २० हजार एकड क्षेत्रमा फैलिएको छ। अल्टाडेना वरपरको अर्को आगलागीले १३ हजार ७०० एकड जमिन जलेर नष्ट भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
