अन्तर्राष्ट्रिय बजारमा आइतबार एक औँस सुनको मूल्य २ हजार ७०४ अमेरिकी डलर निर्धारण भएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको हो।
काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ।
शुक्रबारको तुलनामा छापावाल सुन तोलामा १ हजार ६०० रुपैयाँले वृद्धि भएको हो। सोही परिमाणको चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार एक तोला सुन आइतबार १ लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। सोही परिमाणको चाँदीको मूल्य १ हजार ८६० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार एक औँस सुनको मूल्य २ हजार ७०४ अमेरिकी डलर निर्धारण भएसँगै नेपालमा पनि त्यसको प्रभाव परेको हो। शुक्रबार सोही परिमाणको पहेँलो धातु २ हजार ६८१ डलरमा कारोबार भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
