बिहीबार प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला १ लाख ५७ हजार ९०० रुपैयाँ पुगेको छ।
काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला १ हजार ३०० र चाँदी ५० रुपैयाँले बढेको हो।
बिहीबार प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला १ लाख ५७ हजार ९०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार १ हजार ८३० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य २ हजार ७१४.९८ अमेरिकी डलर कायम भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
