राष्ट्रपतिको साझा उम्मेदवार तय गर्न बसेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका चार दलको बैठक बिना निष्कर्ष टुंगिएको छ।
काठमाडौँ– राष्ट्रपतिको साझा उम्मेदवार तय गर्ने भन्दै बसेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका चार दलको बैठक विना निष्कर्ष टुंगिएको छ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार बिहानदेखि तीन घण्टा बढी चलेको बैठक विना निष्कर्ष टुंगिएको हो।
बैठकपछि कांग्रेस महामन्त्री गगनकुमार थापाले दलहरूले आ–आफ्नो पार्टीमा छलफल गर्ने र बेलुकी पाँच बजे पुनः संयुक्त बैठक बस्ने जानकारी दिए।
बैठकमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का नेताहरू सहभागी थिए। बिहीबार साँझ माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको बैठकले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने सहमति गर्दै कांग्रेससँगको बैठकमा यही प्रस्ताव राख्ने निर्णय गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
