न्युक्यासल युनाइटेड र म्यानचेस्टर सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा उक्लिएको छ। चेल्सीको २२ खेलबाट ४० अंक छ।
काठमाडौँ– चेल्सी इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ।
सोमबार राति वुल्भ्सलाई ३-१ ले हराउँदै लिगमा पाँच खेलको जितविहीन यात्रा समाप्त गरेको हो।
चेल्सीका लागि टोसिन अदाराबियोयो, मार्क कुकुरेला र नोनी मडुकेले गोल गरे। वुल्भ्सका म्याट डोहर्टीले एक गोल फर्काए।
न्युक्यासल युनाइटेड र म्यानचेस्टर सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा उक्लिएको हो। चेल्सीको २२ खेलबाट ४० अंक भएको छ।
शीर्ष स्थानको लिभरपुलको २१ खेलबाट ५० अंक, २२ खेलबाट ४४ अंकसहित आर्सनल दोस्रो र नटिङ्घम तेस्रो स्थानमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
