शुक्रबार छापावाल सुन तोलाको १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार १ लाख ६० हजार ५०० रुपैयाँमा भएको थियो।
काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो।
शुक्रबार छापावाल सुन तोलाको १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार १ लाख ६० हजार ५०० रुपैयाँमा भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा १ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ९१५ रुपैयाँ पुगेको छ।
चाँदी मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ६० रुपैयाँले बढेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
