मुक्कुमलुङ अतिक्रमणविरुद्ध काठमाडौँको माइतीघरमा विरोध प्रदर्शनका साथै सडक नाटक मञ्चन गरिएको छ।
काठमाडौँ– मुक्कुमलुङ अतिक्रमणविरुद्ध काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ। सोमबार मुक्कुमलुङ ताड्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले मुक्कुमलुङ अतिक्रमणविरुद्ध माइतीघरमा प्रदर्शन गरेको हो। उनीहरूले त्यही विषयमा आधारित सडक नाटकसमेत देखाएका थिए। केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केही समययता विवाद चलिरहेको छ। केही दिनअघि केबलकार निर्माणको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागि प्रदर्शनकारी घाइते भएका थिए।












Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
