कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालकी कप्तान इन्दु बर्माले जितेर ब्याटिङ रोजेकी छन्।
काठमाडौँ– त्रिकोणात्मक महिला टी२० आई सिरिजमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालकी कप्तान इन्दु बर्माले जितेर ब्याटिङ रोजेकी हुन्।
दुवै टोली सिरिजमा तेस्रो पटक भिड्न लागेका हुन्। पहिलो र दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको थियो।
नेपाली टोलीमा १ परिवर्तन भएको छ। मंगलबार थाइल्यान्डसँग खेलेकी अलिशा कुमारी यादवको स्थानमा सीता राना मगरले मौका पाएकी छन्।
नेपालको टोलीमा इन्दु बर्मा, रुविना क्षेत्री, बिन्दु रावल, सीता राना मगर, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय र रचना चौधरी रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
