पानी अभावले आगो निभाउन समस्या भएको आगलागी नियन्त्रणमा खटिएकाहरूले बताएका छन्।
खोटाङ– खोटाङको हलेसी बजारमा आगलागी भएको छ। हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा आगलागी भएको हो।
खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट शुरू भएको आगो नियन्त्रण बाहिर गएको स्थानीय सयन्द्र राईले जानकारी दिए।
उनका अनुसार स्थानीय बासिन्दा र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन्।
पानी अभावले आगो निभाउन समस्या भएको आगलागी नियन्त्रणमा खटिएकाहरूले बताएका छन्।
ग्यास सिलिन्डर पसलसमेत रहेको उक्त घरको आगो निभाउन नसक्दा बजारका अरू घरमा पनि फैलिन सक्ने खतरा देखिएको जनाइएको छ।
आगलागी भएको घरमा हार्डवेयर पसलसमेत भएकाले ठूलो क्षति हुने भएको देखिएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
