सांसदको मुख्य जिम्मेवारी भनेको सदनमा उपस्थित भई विधि निर्माणमा भाग लिनु हो। तर सांसदहरू हाजिर गर्नासाथ बाहिरिँदा जनप्रतिनिधिको न्यूनतम संख्या नपुगेर संसद् बैठक स्थगन हुनेक्रम बढ्दो छ।
काठमाडौँ– सांसदको मुख्य जिम्मेवारी भनेको सदनमा उपस्थित भई विधि निर्माणमा भाग लिनु हो। तर संसद्का बैठकमा कुर्सी खाली राखेर सांसदहरू हाजिर गर्नासाथ बाहिरिने क्रम बढेको छ। जसका कारण सदन बैठकमा जनप्रतिनिधिको न्यूनतम संख्या नपुगेर बैठक स्थगन हुने गरेका छन्। प्रतिनिधिसभाको आइतबारकै बैठक ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नपुगेर स्थगन भएको थियो। त्यस्तै, मंगलबार पनि प्रतिनिधिसभा बैठकमा विशेष समय जारी रहँदा नै कुर्सी खाली राखेर अधिकांश सांसदहरू बाहिरिएका छन्। हेर्नुहोस् तस्वीरहरू:










Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
